Live on
Your Voice, Your Power
काठमाडौं - भारतले जलवायु परिवर्तनले पुर्याएका असर कम गर्ने काममा योगदान दिन प्रतिवद्धता जनाएको छ । शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा भारतीय मन्त्री भुपेन्द्र यादवले हिमाली क्षेत्रमा वातावरणीय संकटको ठूलो भार रहेको उल्लेख गर्दै महत्वपूर्ण हिमाली भूभाग रहेको भारतमा पनि आफूहरूले यसका प्रभावहरू प्रत्यक्ष रुपमा भोगेको बताए । उनले भने, ‘संकटका लागि…