Uncategorized « Khabarhub

दक्षिणकालीमा विभत्स अवस्थामा महिलाको शव फेला

काठमाडौँ– काठमाडौँको दक्षिणकालीमा विभत्स हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ । गह्रुंगो वस्तुले अनुहार नचिनिने गरी किच्याएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको छ । शव अन्दाजी ३०/३५ वर्षको महिलाको भएको प्रहरीको भनाइ छ । सनाखत…