Uncategorized « Khabarhub

अत्यावश्यक सेवामा खटिएका सवारी साधनलाई सेवा पुर्‍याउँदै सिप्रदी

काठमाडौँ– सिप्रदीले निषेधाज्ञाको समयमा सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्न, तथा फोहोर व्यवस्थापनमा खटिएका सवारी साधनलाई सेवा पुर्‍याइरहेको छ। दुई हजार चार सयवटा भन्दा बढी सवारीसाधनहरुलाई सिप्रदीले गाडी मर्मत सेवा तथा सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गर्दै आईरहेको जानकारी दिएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा…