Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
स्वास्नी : हिजो राति निद्रामा तिमी मलाई गाली गर्दै थियौ नि ? लोग्ने : तिमीलाई भ्रम पर्यो जस्तो छ । स्वास्नी : कस्तो भ्रम ? लोग्ने : म निदाएको थिएँ भनेर । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट