Uncategorized « Khabarhub

म्यानचेस्टर सिटीका डियासलाई ‘फुटबलर अफ दि इयर’ अवार्ड

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘एफडब्लुए फुटबलर अफ दि इयर’ अवार्ड जितेका छन् । यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड जितेका हुन् । एसोसिएसनले बिहीबार पोर्चुगिज डियासलाई ‘फुटबलर अफ दि इयर’ घोषित गरेको हो । अवार्ड जित्ने क्रममा उनले सिटीकै केभिन…