Uncategorized « Khabarhub

खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौँ– काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि थप गरिएको एक हप्ताको निषेधाज्ञामा किराना पसलसमेत खोल्न नदिने निर्णय गरेका छन्। प्रशासनले खाद्यान्न पसलहरूमा भीड बढेको भन्दै एक हप्ता खोल्न नदिने भनेको हो। यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। यो अवधिमा खाद्यान्न किन्न परे के गर्ने भन्ने प्रश्न उठेपछि काठमाडौं जिल्ला प्रशासनले केही नम्बरहरू उपलब्ध गराएको छ।…