Uncategorized « Khabarhub

५ हजार अक्सिजन सिलिण्डर संकलन

काठमाडौँ– नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पाँच हजार ४३२ थान अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलित सिलिण्डर मध्ये एक हजार ४४१ भरी रहेको र तीन हजार ९९१ खाली सिलिन्डर रहेका छन् । त्यसमध्ये चार हजार ५८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी ८४३ अक्सिजन सिलिन्डर जिल्ला…