Uncategorized « Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज नयाँ वर्ष २०८२ साल वैशाख १ गते सोमबार। वैशाख कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ अप्रिल १४ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ।…