Uncategorized « Khabarhub

भारतीय राजदूत क्वात्राले पनि  लगाए कोरोनाविरूद्धको खोप

काठमाडौँ- नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। क्वात्राले काठमाडौंको शिक्षण अस्पतालमा खोप लगाएका हुन् । उनले खोप लगाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । भारत सरकारले अनुदानमा १० लाख डोज 'कोभिशिल्ड' दिएपछि नेपालमा माघ १४ गते खोप अभियान सुरू भएको हो । अभियान अन्तर्गत स्वास्थ्यकर्मी, पत्रकार, कुटनीतिज्ञ तथा जनप्रतिनिधिलाई…