Uncategorized « Khabarhub

अनसनरत विद्यार्थीका माग पूरा गर्न वरिष्ठ नेता पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय प्राङ्गणमा अनसनरत विद्यार्थीहरुका माग पूरा गर्न आग्रह गरेका छन् । आइतबार अनसनरत विद्यार्थीलाई भेट्दै वरिष्ठ नेता पौडेलले उनीहरुमा मागहरु सुनुवाई हुनुपर्ने बताएका हुन । लोकतन्त्रलाई बचाउन स्वीयूको चुनाव गराउनुपर्ने लगायतका विद्यार्थीका माग पूरा हुनुपर्ने  वरिष्ठ नेता पौडेलले धारणा राखेको  नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष डा.…