Uncategorized Archives | Page 145 of 293 | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

महेन्द्रनगर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर–२ बाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्टले र यहाँको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४०…