Uncategorized « Khabarhub

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

काठमाडौं- उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ ।