Uncategorized « Khabarhub

एनआरएनए कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । आउँदो ३० अक्टोबर शुक्रबारका दिन बिहान ८ बजेबाट हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए । यस रक्तदान कार्यक्रम एनसीसीको समन्वयमा…