Uncategorized « Khabarhub

वैष्णवीदेवी मन्दिरमा पाटी र कलात्मक द्धार निर्माण हुने

ललितपुर – ललितपुर महानगरपालिकाको वडा नं ४ नख्खुमा रहेको वैष्णवीदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्धारको निर्माण सुरु गरिएको छ । उक्त पाटी र कलात्मकद्धारको शिलान्यास ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरे । परिसरमा चारवटा घाट छन् । उक्त घाटमा ललितपुरका धेरै धेरै थरका नेवारको दाहसंस्कार गरिन्छ । शिलान्यास गर्दै महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुरु गरेको…