Live on
Your Voice, Your Power
शरीर सञ्चालनमा रगत सबैभन्दा महत्वपुर्ण हुन्छ । यो शरीरलाई अत्यन्त महत्वपुर्ण तत्व हो । रगत शरीरको हरेक रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । रगतले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । रगतको सञ्चालनले गर्दा हाम्रो जीवन चलिरहेको हुन्छ…