Live on
Your Voice, Your Power
नवलपुर- पूर्वी नवलपरासी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशनमा राख्ने ठाउँको अभाव भएको छ । जिल्लामा उपलव्ध आइसोलेशन बेडहरू सबै भरिएका छन् । शुक्रबार र शनिबार ठूलो संख्यामा संक्रमित थपिएपछि आइसोलेशन बेड अभाव भएको हो । जिल्लामा मध्यबिन्दु जिल्ला अस्पताल र सोही अस्पताल मातहत देवचुली नगरपालिका-१६, रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा गरी जिल्लामा दुई…