Live on
Your Voice, Your Power
इस्लामबाद – पाकिस्तानमा गैरकानूनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ । समाचार अनुसार नौ लाखको हाराहारीमा अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन् । एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समयसीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्डधारकहरूले समेत पाकिस्तान छोड्नु पर्नेछ। जस अन्तर्गत पाकिस्तानबाट हालसम्म ८…