Uncategorized Archives | Page 174 of 294 | Khabarhub Khabarhub

स्वस्तिमाको सुन्दरता (तस्वीरहरु)

यदि लकडाउन नहुँदो हो त, नायिका स्वस्तिमा खड्का कुनै फिल्मको शूटिङ या म्युजिक भिडियोमा व्यस्त हुन्थिन् । तर, लामो लकडाउनले कलाकारलाई फुर्सदिलो बनाएको छ । नायिका स्वस्तिमा खड्काले शूटिङ मिस गरेको ३ महिना भइसकेको छ । सामाजिक सञ्जालमार्फत उनले शूटिङ याद गरेको बताउने गर्छिन् । हालै उनले एक तस्वीर शेयर गर्दै कामको थकाइ मिस गरेको…