Uncategorized « Khabarhub

कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं–  कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ४६० पुगेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालले एक विज्ञप्तिमार्फत् थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  कैलालीको लम्कीचुहा नगरपालिका–२५ जना र गोदावरी…