Uncategorized Archives | Page 185 of 294 | Khabarhub Khabarhub

अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते

अछाम- अछाममा बाघको आक्रमणबाट  ७० वर्षीया वृद्धा घाइते भएकी छिन् । आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन् । बाख्रा गोठमा बाघ पसेपछि बाघलाइ भगाउन जाँदा बाघले आक्रमण गरेको हो । आक्रमणबाट उनको टाउकोमा गहिरो घाउ भएको छ…