Live on
Your Voice, Your Power
काठमाडौं – नोबेल कोरोना भाइरसले विश्व भर महामारी फैलिरहँदा ओलम्पिक नसरे क्यानडाले खेलाडीको नपठाउने जनाएको छ । जापानको टोकियोमा जुलाई २४ देखि शुरु हुने तय भएको ओलम्पिक खेलकुद स्थगित नभए आफू सहभागी नहुने स्पष्ट पारेको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै क्यानाडा ओलम्पिक कमिटीले जापानलाई ओलम्पिक एक वर्ष पछि सार्न अनुरोध पनि गरेको छ…