Uncategorized « Khabarhub

पहिलो विदेश भ्रमणका क्रममा बोइङका नयाँ सीईओ भारत पुगे

काठमाडौं – अमेरिकी हवाई तथा रक्षा उपकरण निर्माता कम्पनी बोइङका अध्यक्ष तथा प्रमुख कार्यकारी (सीईओ) आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका छन् । बोइङ कम्पनीका नयाँ सीइओ केली ओर्टबर्ग आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेका हुन् । भारत भ्रमणका क्रममा ओर्टबर्गले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसहित अन्य सरकारी अधिकारी तथा उद्योगपतिहरुसँग भेटवार्ता गरेको भारतीय…