Live on
Your Voice, Your Power
काठमाडौं - काठमाडौं उपत्यकामा नै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबारदेखि नेपालभर 'लकडाउन' गरेको सरकारले पहिलो दिनको जस्तो सम्झाइ बुझाई गरेर नछाड्ने चेतावनी दिएको छ । पहिलो दिन कतिपय मानिसहरुमा सूचना नपुगेको र कतिपय व्यवहारिक कारणले समेत सम्झाइ बुझाई गरेर छाडिएकोमा आजदेखि त्यस्तो नगरिने गृह मन्त्रालयले चेतावनी दिएको छ । 'नागरिक हितका लागि चालिएको…