Live on
Your Voice, Your Power
काठमाडौं- मलेसिया सरकारले विदेशी श्रमिक रोजगारीका लागि 'ईम्प्लाईमेन्ट पे' मोडलमा लिने भएको छ । विगत एक वर्षयता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले मलेसियामा विदेशी श्रमिकमाथि शोषण हुने गरेको आरोप लगाउदै आएका छन् । मलेसियाले विदेशी श्रमिक आपूर्ति गर्ने सबै श्रोत मुलुकहरुबाट ईम्प्लाईमेन्ट पे मोडलमा कामदार लिने निर्णय गरेको मलेसियाको मानव ससाधान मन्त्रालयले जनाएको छ । नेपालसँग गत…