Live on
Your Voice, Your Power
एजेन्सी– इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा १७० जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । फारस राज्य समाचार एजेन्सीका अनुसार यूक्रेन इन्टररनेशनल एयरलाइन्सको विमान तेहरानमा इरानको इमाम खुमैनी विमानस्थलबाट उडान…