Live on
Your Voice, Your Power
काठमाडौ- मलेसियास्थित नेपाली दूतावासले क्वालालम्पुरमा विशेष कार्यक्रमको गरेर नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भ गरेको छ । दूतावासले मंगलबार एक कार्यक्रम गरेर नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको हो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्यलाई सफल बनाउनु मलेसियामा कार्यक्रम शुभारम्भ गरिएको दूतावासले जानकारी दिएको छ । मलेसियाका पर्यटन, कला…