Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने कि नलगाउने भन्नेबारे अमेरिकी मत विभाजित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन र डेमोक्र्याटहरू महाभियोगका विषयमा विभाजित भएका हुन् । तल्लो सदनबाट महाभियोगमा पर्ने डोनाल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुने ठानिएको छ। रिपब्लिकन तर्फबाट राष्ट्रपति रहेका ट्रम्पविरुद्धको दुईवटा अभियोगहरू स्वीकृत गर्ने तयारीमा डेमोक्र्याटिक…