Live on
Your Voice, Your Power
काठमाडौं– समुद्री सतहभन्दा १५ सय मिटरको उचाईमा अवस्थित नेपाल भूकम्पीय दृष्टिकोणले संसारका अति जोखिमपूर्ण क्षेत्र मध्ये एघारऔं स्थानमा पर्दछ । पृथ्वीको सतह भित्र संचित रहेको विशाल शक्ति यूरेशियन र इण्डीयन टेक्टोनिक प्लेटको पारस्परिक विस्थापन हुन खोज्ने कारणले बाहिरी सतहमा कम्पन भई यहाँ पटकपटक साना ठूला भूकम्प आइरहेको अध्ययनले देखाएको छ । वि.सं. १९९० मा गएको…