Uncategorized Archives | Page 209 of 292 | Khabarhub Khabarhub

बैंक ह्याकिङ प्रकरण : कृषि विकास बैंक लहान शाखाका कर्मचारी पक्राउ

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ काण्डमा बैंकको लहान शाखाका कर्जा शाखा प्रमुख सुनीलकुमार साहलाई पक्राउ गरिएको छ । ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको प्रकरणमा कर्जा शाखाका साहलाई प्रहरीले अनुसन्धानका लागि लहानबाट आइतबार पक्राउ गरेको हो । बैंककै कर्मचारीको संलग्नता हुनसक्ने भन्दै उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको स्रोतले बतायो । बैंकको रकम कर्मचारीकै…