Uncategorized Archives | Page 215 of 293 | Khabarhub Khabarhub

मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार प्रयासरत– गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले प्रयास गरिरहेको बताएका छन् । गृहमन्त्री थापाले नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको प्रयास गरिरहेको बताए । उनले कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका…