Live on
Your Voice, Your Power
काठमाडौं- ५ वर्षदेखि निर्माण भइरहेको काठमाडौंको चावहिल-साँखु सडकखण्डकको काम यही वर्षभित्र सम्पन्न गर्ने उपत्यका सडकविस्तार आयोजनाले लक्ष्य छ । कामको प्रगति र गति हेर्दा यो सम्भव देखिँदैन । किनकी अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन । साँघुरो सडकलाई विस्तार गरेर फराकिलो बनाउने उद्देश्यका साथ २०७२ साल असोजमा ४ वटा ठेकेदार कम्पनीसँग २७ महिना र…