Uncategorized « Khabarhub

प्रधानमन्त्रीको रेल सपना : देशलाई ऋणमा नडुबाउन ध्यानाकर्षण

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा प्रधानमन्त्री भएपछि नेपालमा धेरै पहिले ब्रिटिसहरुले चलाएर हटेको रेल सपना सपना व्युझाउने प्रयास गरे। भारतले गरेको १३५ दिन लामो नाकाबन्दीबाट आजित नागरिकलाई भारतसँगको परनिर्भरता सदाका लागि अन्त्य गर्ने र व्यपार चिनसँग गर्ने त्यसका लागि चीनबाट रेल ल्याउने घोषणा गरे। मरिसकेको सपना व्युझाएको भन्दै ओलीको व्यापक प्रसंशा भयो। उनले चीनको…