Uncategorized Archives | Page 220 of 293 | Khabarhub Khabarhub

रवि लामिछानेलाई भेटेपछि गायक प्रमोद खरेलले यसो भने

चितवन–टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न गायक प्रमोद खरेल जिल्ला प्रहरी कार्यालय चितवन पुगेका छन् । गायक खरेल विहानको समयमा प्रहरी कार्यालय पुगेका थिए । उनी रवि पत्नी निकिता पौडेलसँगै रविका लागि खाना लिएर गएका थिए । रविसँग केहीबेर मात्र भेट भएको प्रहरी कार्यालयबाट बाहिरिने क्रममा गायक खरेलले बताए । ‘भित्र भेट्न कडा रहेछ ।…