Uncategorized « Khabarhub

रवि लामिछानेका समर्थकले गरेको फोहोरका कारण भरतपुर दुर्गन्धित

भरतपुर– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले गरेको फोहोरका कारण चितवनको भरतपुरको वातावरण दुर्गन्धित बनेको छ । रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका समर्थकहरुले गरेको फोहोरका कारण यहाँको वातावरण दुर्गन्धित बनेको भरतपुरबासीको गुनासो छ । भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयसँगै, जिल्ला अदालत अगाडिको सडकमा यत्रत्यत्र अवस्थामा फोहोर…