Uncategorized « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट आज आउने सम्भावना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारको रिपोर्ट आज आउने भएको छ । शरीरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गरिएको थियो । सातौंपटक प्लाज्मा फेरेसिसस हिजो(बुधबार) गरिने भनिएको थियो । त्यसको रिपोर्ट आएसँगै…