Live on
Your Voice, Your Power
काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्र राज कँडेलले गौहत्या नगरोकिने हो भने संसद र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा पूर्व गृहराज्यमन्त्रीसमेत रहेका सांसद कँडेलले सनातन हिन्दू राज्यको पक्ष र विपक्षमा जनमत संग्रहको माग लिएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताएका हुन्। उनले नियतवश गौहत्या…