Live on
Your Voice, Your Power
चितवन– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला अदालतमा उपस्थित गराइएको छ । बयान लिनका लागि कँडेल र लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत स्रोतका अनुसार अहिले युवराज कँडेलको बयान शुरु भइसकेको छ । २६ जना वकिलले बहस गर्ने पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको थुनछेक बहसमा २६…