Live on
Your Voice, Your Power
काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने अनुसन्धानका लागि हिरासतमा छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि दोस्रो पटक थपिएको ५ दिनको म्याद सकिएसँगै आज अदालतमा उपस्थित गराउन लागिएको हो । अनुसन्धानका लागि थुनामा रहेका रविसहितका तीन जनालाई अदालत पेश…