Uncategorized Archives | Page 228 of 293 | Khabarhub Khabarhub

६२ वर्षीय कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहे गर्दै

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैवाहिक बन्धनमा बाँधिने भएका छन् । उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । कार्कीको आइतबार ‘इन्गेजमेन्ट’ भएको हो । ६२ वर्षीय नेता कार्कीले तेस्रो विवाह गर्न लागेका हुन् । यसअघिका दुबै श्रीमतीको देहावसान भएको थियो । कान्छी श्रीमतीको दुई वर्षअघि क्यान्सरका कारण निधन भएपछि…