Uncategorized « Khabarhub

उड्ने हैन त हावामा ? सुपरम्यान बन्नुको मज्जा बेग्लै !

काठमाडौं–काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलस्थित थाक्लेडाँडामा साहसिक खेल ‘जीपलाइन’को मज्जा लिने पर्यटकको संख्या बढ्दो छ । थाक्लेडाँडाबाट पाँचखालको खावासम्मको एक किलोमिटर दूरीमा खेलिने यो साहासिह खेल गत फागुनदेखि सञ्चालनमा ल्याइएको हो । जीपलाइन सञ्चालनमा आएसँगै यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । जीपलाइन खेलमा विदेशी पर्यटकहरु आउने क्रम पनि बढिरहेको संचालकको भनाइ…