Live on
Your Voice, Your Power
सामान्यतया महिला पुरुषप्रति र पुरुष महिलाप्रति आकर्षित हुनु कुनै नौलो कुरा होइन । आज हामीले पुरुषको कुन अंगप्रति महिला अकर्षित हुन्छन् भन्ने कुरा चर्चा गरेका छौं । यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययनअनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा…