Live on
Your Voice, Your Power
काठमाडौं – पाकिस्तानमा खाना पकाउने ग्यासको मूल्य ह्वात्तै बढ्ने देखिएको छ । पाकिस्तानको तेल तथा ग्यास नियामक प्राधिकरणले ग्यासको मूल्य बढाउने तयारी गरेको हो । एआरवाई न्युजका अनुसार प्राधिकरणले मूल्य बढाउने निर्णय संघीय सरकारसमक्ष पठाइसकेको छ । अब सरकारले स्वीकृत गर्नेबित्तिकै मूल्य बढ्ने छ । प्राधिकरणले औसतमा सिन्ध र बलोचिस्तान प्रान्तमा २५.७८ प्रतिशत र इस्लामावाद,…