Live on
Your Voice, Your Power
लन्डन —बेलायती युवराज चार्लर्स ‘ब्रिगेड अफ गोर्खाज’का ४० सैनिकलाई तक्मा प्रदान गरेका छन् । एक विशेष कार्यक्रमका बीच उनले रोयल गोर्खा राइफल्सको बटालियनलाई तक्मा प्रदान गरेका हुन् ७० वर्षीय युवराजले लन्डन नजिकै केन्टमा रोयल गोर्खा राइफल्सको २५ औं वार्षिकोत्सवका अवसरमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनका सैनिकलाई तक्मा प्रदान गरेका हुन्। वान आरजीआरका दुई कम्पनी, थर्ड…