Uncategorized « Khabarhub

नेपाल बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्य नजिक

काठमाडौं– नेपालमा पनि आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । सरोकारवाला सबैको सहभागितामा विभिन्न कार्यक्रम गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद…