Live on
Your Voice, Your Power
छोराछोरीलाई अनुशासित बनाउनु बुवा आमा र परिवारको लागि चुनौतीको विषय हो । बालबालिका जस्तो व्यवहार, शिक्षादिक्षा माया ममतामा हुर्किए त्यस्तै व्यवहार गर्छन् । अभिभावकले बालबालिकालाई गाली गलोज गर्ने हातपात गर्ने गरेको खण्डमा उनीहरुको आगामी कदम पनि त्यस्तै बन्न जान्छ । साथीसंगीसँग उनीहरुले गर्ने व्यवहार परिवारबाट पाएको शिक्षा अनुसार नै हुन्छ । त्यसैले बालबालिका अनुशासित बनुन्…