Uncategorized « Khabarhub

ज्यान लिने चालकलाई उम्काउन नक्कलीलाई मुद्दा !

काठमाडौं-कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त खडा गरी मुद्दा प्रक्रिया अघि बढाएपछि प्रहरी विवादमा फस्यो। सोही कारण केही प्रहरीविरुद्ध फौजदारी मुद्दा नै दायर भयो। तर, त्यो घटनापछि पनि प्रहरी अनुसन्धानमा जालझेल रोकिएको छैन। सवारी दुर्घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक दोषीलाई जोगाउँदै आएको खुलेको नयाँ पत्रिकामा खबर छ। सवारी ज्यान मुद्दामै…