Uncategorized « Khabarhub

स्याटेलाईट खरिद– विवादित कम्पनीसँग सम्झौताको तयारी

काठमाडौं– आज २०७६ साल जेठ २७ गते सोमबार । आज प्रकाशित कान्तिपुर दैनिकले पहिलो पृष्ठमा स्याटेलाइट खरिद सम्झौता विवादित कम्पनीसँग गर्ने तयारी शीर्षकको समाचार प्रकाशन गरेको छ । समाचारमा जनाइए अनुसार भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ…