Live on
Your Voice, Your Power
काठमाडौं- देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो अझै केही दिन कायम रहने महाशाखाले जनाएको हो । ‘तीन/चार…