Uncategorized « Khabarhub

कार्बन आम्दानीको रकम नवीकरणीय उर्जा प्रवर्द्धनमा 

काठमाडौँ– वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय उर्जा प्रवर्द्धनमा लगाउने भएको छ । वैकल्पिक उर्जा विकास समितिका अध्यक्ष एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको अध्यक्षतामा वैकल्पिक उर्जा विकास समितिको बिहीबार साँझ बसेको बैठकले नवीकरणीय उर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो । बैठकले कार्बन…