Uncategorized « Khabarhub

सयौं थुंगा गाउँदै भारतीय बालबालिका भन्छन्- हिन्दुस्थानको राष्ट्रियगान थाहा छैन

काठमाडौं–नेपालको सीमा नजिकैको भारतको किशनगञ्ज जिल्लाको डल्लेगाउमा हुर्किरहेका बालबालिका नेपालमा आएर पढ्छन् । आफ्नो गाउँमा विद्यालय नभएपछि उनीहरु घन्टौ हिँडेर पढ्नकै लागि नेपाली भूमि आइपुग्ने गरेका छन् । भारतीय ‘मेन मिडिया’ले तयार पारेको भिडियो हेर्दा सबैलाई अचम्ममा पार्ने गरी उनीहरुले भन्छन् हामीलाई हाम्रो देशको राष्ट्रिय गान थाहा छैन । सयौं थुँगा गाउन सक्छौं ।’ अनि…